ad ad

राजनीति


गगनले संसद् भवनमै पत्रकार सम्मेलन गर्दै

गगनले संसद् भवनमै पत्रकार सम्मेलन गर्दै

नेपालखबर
जेठ ६, २०८१ आइतबार १९:१७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पत्रकार सम्मेलन आयोजना गरेका छन्। 

संघीय संसद् भवन परिसरमा केहीबेरपछि महामन्त्री थापाले पत्रकार सम्मेलन गर्न लागेका हुन्। प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेका थिए। 

रविको सम्बोधनपछि कांग्रेस नेताहरूले सभामुख देवराज घिमिरेसँग बोल्न समय मागेका थिए। 

यद्यपि सभामुख घिमिरेले बैठक स्थगित गरे। त्यसलगत्तै गगनले पत्रकार सम्मेलन आयोजना गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .