गृहमन्त्रालयले चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को पदस्थापना गरेको छ।
गृहमन्त्री रवि लामिछानेले मन्त्रिस्तरीय निर्णयबाट डीआईजीहरुको पदस्थापना गरेका हुन्।
केही दिनअघि बढुवा भएका डीआईजीले आज जिम्मेवारी पाएका हुन्।
बढुवा भएका डीआईजीहरुमध्ये प्रहरीको केन्द्रीय प्रवक्ता रहेका दानबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा जिम्मेवारी दिइएको छ।
1.4k
Shares
प्रतिक्रिया