राष्ट्रिय सभा बैठकको आगामी जेठ मसान्तसम्मको कार्यतालिका तय भएको छ। शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको कार्यतालिका टुंग्याएको हो।
त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले ठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आग्रह समेत गरेका छन्।
21
Shares
प्रतिक्रिया