नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ।
सोमबार बसेको प्रतिनिधि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकी हुन्।
नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने व्यवस्था छ।
सोही अनुसार सो प्रतिवेदन पेश गरिएको सञ्चारमन्त्री शर्माले बताइन्।
33
Shares
प्रतिक्रिया