नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार सम्हालेका छन्। राष्ट्रपति कार्यालयमा शपथ लिएसँगै उनले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्।
यसअघि उनी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए।
यादवलाई मन्त्रालयमा कर्मचारीहरूले खादामालासहित स्वागत गरेका छन्। यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
45
Shares
प्रतिक्रिया