मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
आजको बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने लगायतका निर्णय गर्ने जनाइएको छ। स्रोतका अनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकमा सो प्रस्ताव लग्नेछन्।
129
Shares
प्रतिक्रिया