सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक जारी छ।
आजको बैठकले मुख्य सचिव नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गर्ने स्रोतले बताएको छ। त्यस्तै, चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिको निर्णय पनि हुनसक्ने बताइएको छ।
यो बैठक नियमित हो।
87
Shares
प्रतिक्रिया