सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक बसेको हो।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। जारी बैठक नियमित हो।
प्रत्येक साताको बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।
प्रतिक्रिया