ad ad

राजनीति


काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा आजदेखि यी सेवा बन्द

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा आजदेखि यी सेवा बन्द

नेपालखबर
साउन २५, २०७७ आइतबार १:५२,

कोरोना संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणमा सहयोग पुर्‍याउन उद्देश्यले काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्था/पत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका अत्यावश्यक नभएका सबै सेवा बन्द गरेका हुन्।

विस्तृत जानकारीका लागि तलका विज्ञप्ति हेर्नुहाेस्-

ktttt

ktt1

bhhha

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .