ad ad

राजनीति


कांग्रेस केन्द्रीय समिति बैठक साउन ९ गते

कांग्रेस केन्द्रीय समिति बैठक साउन ९ गते

नेपालखबर
साउन ६, २०७६ सोमबार ८:३४,

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। साउन ९ गत बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक डाकिएको हो।

केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले निमन्त्रणा पठाएका हुन्।

यसअघि कांग्रेसले साउन ७ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .