नेपाली कांग्रेसले यही माग १३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।
माघ ६ गते (मंगलबार) बस्ने गरी तोकिएकोमा उक्त बैठक पुनः माघ १३ गते मंगलबार दिनको १ बजेका लागि सारिएको हो। कांग्रेस केन्द्रीय समितिको बैठक पटक पटक सर्दै आएको छ।
आगामी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन्।
प्रतिक्रिया