ad ad

राजनीति


माओवादी संसदीय दलको बैठक सुरु, ब्रिफिङ गर्दै प्रचण्ड

माओवादी संसदीय दलको बैठक सुरु, ब्रिफिङ गर्दै प्रचण्ड

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ५:५०,

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासमा मत लिँदै छन्। त्यसअघि माओवादी संसदीय दलको बैठक बसेको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ब्रिफिङ गर्ने सांसद देवेनद्र पौडेलले बताए। दाहाल अहिले सिंहदरवार पुगिसकेका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीले विश्वासको मतलाई असफल बनाउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .