दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालले अग्रता कायमै राखेको छ।
प्रतिनिधिसभा सदस्यको ३०० मत गणना हुँदा एमालेका रवीन्द्रराज शर्माले १५६ मत, नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापा ११५ र राप्रपााकी कुन्तीकुमारी शाहले ७ मत ल्याएका छन्।
यहाँ समाजवादीका थापालाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि साथ दिएका छन्। एमाले एक्लै चुनावी मैदानमा थियो।
84
Shares
प्रतिक्रिया