नेकपा एमालेका उपाध्क्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ मा ३१ मतले पछि रहेका छन्।
पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गनेस पौडेलले पछि पारेका हुन्।
एमालेका पौडेलले ३६८ मत पाउँदा गनेस पौडेलले ३९९ मत ल्याएका छन्।
सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले २९३ मत पाएका छन्।
294
Shares
प्रतिक्रिया