कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन्।
सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारको उपस्तिथिमा हमालले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम शपथ ग्रहण गरेका हुन्।
हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ गराएका छन्।
प्रतिक्रिया