ग्यालेक्सी एस ११ ट्रियोको पाँच क्यामेराको छेउमै लेजर एएफ प्रणाली जडान गरिने सामसुङले जनाएको छ।
यसअघि सामसुङले इमेज सेन्सर तथा अटोफोकसका लागि डुअल पिक्सल एएफ प्रणाली जडान गरेको थियो।
यस लेजर प्रणालीले अटोफोकसमा राम्रो सघाउ पुर्याउने बताइएको छ। जस्तो अवस्थामा फोटो खिचे पनि राम्रो तस्बिर आउने बताइएको छ। एजेन्सी
प्रतिक्रिया