अमेरिकी प्रविधि कम्पनी एप्पलले आईपडको उत्पादन बन्द गर्ने भएको छ।
मंगलबार कम्पनीले एक ब्लगमार्फत आगामी दिनमा आईपडको उत्पादन बन्द हुने बताएको हो।
कम्पनीले सन् २००१ मा पहिलोपटक आइपड बजारमा लयाएको थियो।
अहिले पनि बजारमा आईपडको बिक्री भइरहेको अब कम्पनीसँग बाँकी रहेका आईपडको आपूर्ति नहुँदासम्म बजारमा आइपडहरु उपलब्ध हुनेछन्।
एप्पलले सन् २०१५ बाट आफ्नो आईपडको व्यापारको विवरण सार्वजनिक गर्न छाडेको थियो।
102
Shares
प्रतिक्रिया