बैज्ञानिकहरुले सास फेर्न गाह्रो हुने मानिसका लागि सास फेर्न सहयोग पुर्याउने यन्त्र बनाएका हुन्।
सघन कक्ष बाहिर पनि यस यन्त्रले कोरोना संक्रमित मानिसलाई सास फेर्न सहयोग पुर्याउने वैज्ञानिकहरुको भनाइ उदृत गर्दै सीएनएनले जनाएको छ।
युनिभर्सिटी कलेज लन्डनका अनुसार यस ‘ब्रिदिङ मसिन’ यन्त्रलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले प्रयोगमा ल्याउन अनुमति दिइसकेको छ।
बेलायतमा चाँडै एक सयवटा यस यन्त्र अस्पतालहरुमा पठाइनेछ। भेन्टिलेटरको अभाव भइरहेको समयमा यस यन्त्र निकै लाभदायी हुने अनुमान गरिएको छ।
3
Shares
प्रतिक्रिया