ad ad

प्रविधि


ट्वीटरले फेसबुक स्टोरीजस्तै ‘फ्लिट्स’ फिचर ल्यायो

ट्वीटरले फेसबुक स्टोरीजस्तै ‘फ्लिट्स’ फिचर ल्यायो

नेपालखबर
जेठ २८, २०७७ बुधबार ६:४५,

बिजनेस स्ट्यान्डर्डका अनुसार ट्वीटरले हाल परीक्षणका लागि ‘फ्लिट्स इन इन्डिया’ लन्च गरेको छ।

फ्लिट्समा लाइक, रिट्वीट तथा रिप्लाइको विकल्प भने दिइएको छैन।

यो फिचरले ट्वीटर प्रयोगकर्ताको पोस्टहरु २४ घण्टा देखाउँछ र आफैं गायब हुन्छ।

ब्राजिल र इटलीपछि हाल भारतमा यो फिचर परीक्षण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .