यस नेकलेसमा सेन्सर जडान गरिएको छ जसले हाम्रो हात मुख, नाक, आँखाजस्ता अगं नजिक पुग्दा सचेत गराउनेछ।
डब्लूएचओले आँखा, मुख, नाकजस्ता अंगबाट कोरोना चाँडै सर्ने बताएको छ।
हाम्रो हात ती अंग नजिक पुगे नेकलेसमा भाइब्रेसन हुनेछ। जसले हामीलाई हात ती अगंमा पुर्याउने नपुर्याउने सचेत गराउने छ। एजेन्सी
भिडियो
प्रतिक्रिया