ad ad

प्रविधि


कोरोना प्रकोपबीच लोकप्रिय बनेको जुम भिडियो एपको नाफा सोचेभन्दा बढी

कोरोना प्रकोपबीच लोकप्रिय बनेको जुम भिडियो एपको नाफा सोचेभन्दा बढी

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ७:५८,

तीन महिनाको अवधिमा जुमको राजस्व ३५५ प्रतिशतले बढेको बताइएको छ।

जुलाई ३१ सम्ममा जुमले साढे ५ सय मिलियन अमेरिकी डलर राजस्व उठाउने लक्ष्य राखेको थियो।

तर जुमले सो अवधिमा ६६३ मिलियन अमेरिकी डलर राजस्य उठाएको बताइएको छ।

सन् २०१९ मा भन्दा यसपटक ४५८ प्रतिशतले प्रयोगकर्ताहरु बढेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .