चिनियाँ प्रविधि विश्वभर निकै प्रचलित पनि छन्। यसबीचमा चीनमा रोवोटिक कुकुर बनाइएको छ।
सांघाईको फिनटेक कन्फ्रेन्समा सार्वजनिक गरिएको यस रोवोटिक कुकुरलाई अल्फाडग भनिएको छ।
यसले साँच्चैको कुकुरजस्तै कुद्ने, उफ्रने र भर्याङ चढ्ने गर्दछ। त्यतिमात्र नभएर यो मानिसका लागि निकै उपयोगी भएको पनि बताइन्छ।
How can a robotic dog run, jump, climb, deliver packages and guide a blind person? Domestically-made "AlphaDog" was showcased at a fintech conference in Shanghai pic.twitter.com/dit6PYT86l
— China Xinhua News (@XHNews) September 27, 2020यसले सामाग्रीहरु एक ठाउँबाट अर्को स्थानमा पुर्याउँछ भने दृष्टिविहिनलाई बाटोमा हिँड्न सहयोग पनि पुर्याइने बताइएको छ।
कोरोना प्रकोपबीच विश्वभर व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्न भनिएको छ। यस कुकुरले धेरै भिडभाड हुने स्थानमा गएर भिड नगर्न पनि सन्देश दिने बताइएको छ। एजेन्सी
प्रतिक्रिया