ad ad

प्रविधि


चीनको गुइझाओमा फाइभ–जीका १७ हजार स्टेसन

चीनको गुइझाओमा फाइभ–जीका १७ हजार स्टेसन

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ८:११,

स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तिब्र गतिको फाइभ–जी प्रविधि प्रयोग गर्ने लक्ष्यका साथ काम अघि बढेको जनाएका छन्।

प्रान्तको औद्योगिक उत्पादनलाई सघाउन तथा स्मार्ट औद्योगिक पार्क र सरकारी सेवालाई प्रभावकारी तुल्याउन फाइभ–जी सेवालाई प्रयोगमा ल्याइने पनि अधिकारीहरुले बताएका छन्।

विश्वमा फाइभ–जी भर्खरै परिचित हुँदैगर्दा चीनले हालै सिक्स–जी प्रविधि अन्तरिक्षमा परीक्षणका लागि भूउपग्रह प्रक्षेपण गरेको थियो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .