ad ad

प्रविधि


चीन चन्द्रमामा झण्डा फहराउने दोस्रो मुलुक बन्यो

चीन चन्द्रमामा झण्डा फहराउने दोस्रो मुलुक बन्यो

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ६:२५,

चीनको अन्तरिक्ष संस्था चाइनाज नेसनल स्पेस एड्मिनिसट्रेसनले चीनको झण्डा चन्द्रमामा फहराएको तस्बिर सार्वजनिक गरेको छ।

यसअघि ५० वर्षभन्दा अगाडि अमेरिकाले चन्द्रमामा पहिलोपटक झण्डा फहराउन सफल भएको थियो।

अमेरिकाले सन् १९६१ मा चन्द्रमामा झण्डा फहराउन सफल भएको थियो।

james irwin salutes flag in 1971

हाल चीनको अन्तरिक्ष यान चन्द्रमाको ढुंगाको नमुना संकलन गर्न चन्द्रमामा पुगेको छ। चन्द्रमामा चाङ’ इ अभियान अन्तर्गत गएको यानले नमुना संकलन गरिसकेको छ।

यतिबेला यान पृथ्वीमा फर्कने तयारीमा जुटेको छ।

यो पनिः चिनियाँ यानले चन्द्रमाको ढुंगाको नमुना संकलन गर्‍यो, पठायो पहिलो रंगीन तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .