विश्वभर युट्युब नचलेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।युट्युबको एप नै नखुलेपछि भिडियोहरु पनि नचलेको बताइएको छ। गुगलको स्वामित्वमा रहेको युट्युब नचलेको अवस्थामा गुगलका अन्य सेवा जिमेल पनि नचलेको बताइएको छ। प्रकाशित: मंसिर २९, २०७७ सोमबार १२:८ 6 Shares
प्रतिक्रिया