ad ad

प्रविधि


मंगल ग्रहमा पठाइने स्पेस एक्सको रकेट परीक्षणका क्रममा विस्फोट (भिडियो)

मंगल ग्रहमा पठाइने स्पेस एक्सको रकेट परीक्षणका क्रममा विस्फोट (भिडियो)

नेपालखबर
माघ २१, २०७७ बुधबार ७:२२,

ल्यान्डिङ गर्न नसकेपछि उक्त रकेट दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाहुँदा ठूलो विस्फोटको आवाज सुनिएको थियो।

गत डिसेम्बरमा पनि यसै मोडेलको रकेट दुर्घटनामा परेको थियो। हाल परीक्षणका क्रममा रहेका रकेटहरु नमूना रकेटहरु मात्र भएको बताइएको छ।

स्पेस एक्सले दुर्घटनामा परेपनि आफ्नो स्टारसिप एकदिन मंगल ग्रहमा पुग्ने बताएको छ। चाँडै अर्को चरणको परीक्षण गरिने बताइएको छ। एससीएमपी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .