ad ad

प्रविधि


आइफोन १२ मा चार्जर नदिएका कारण ब्राजिलले एप्पललाई गर्‍यो २२ करोड जरिवाना

आइफोन १२ मा चार्जर नदिएका कारण ब्राजिलले एप्पललाई गर्‍यो २२ करोड जरिवाना

नेपालखबर
चैत ८, २०७७ आइतबार ११:१७,

तर त्यो फोनमा कम्पनीले चार्जर भने दिएको थिएन।

यतिबेला सोही विषयमा ब्राजिलले एप्पललाई १९ लाख अमेरिकी डलर ‘२२ करोड रुपैयाँ’ जरिवाना गराएको छ।

ब्राजिलको उपभोक्ता संरक्षण नियामक संस्था प्रोकन–एसपीले ब्राजिलमा चार्जर बिना आइफोन–१२ बेचेको भन्दै एप्पललाई जरिवाना लगाएको एप्पल इन्साइडर वेबसाइटले जनाएको छ।

गत डिसेम्बरमा मात्र उक्त नियामक संस्थाले प्रविधि कम्पनी एप्पललाई ब्राजिलभित्र आइफोन–१२ सँग चार्जर पनि प्रदान गर्न भनेको थियो एप्पलले त्यसमा कुनै प्रतिक्रिया नजनाएपछि प्रोकन–एसपी कारवाही गर्न बाध्य भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .