काठमाडौंमा आइताबर बिहान भूकम्पको धक्का महसुस गएको छ। बिहान सवा ८ बजे भूकम्पको धक्का महसुस भएको हो। यसबारे थप विवरण आउन बाँकी छ। खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प प्रकाशित: साउन १५, २०७९ आइतबार ८:२१ 1.8k Shares
प्रतिक्रिया