कृष्णप्रसाद भट्टराई स्मृत पुरस्कार धर्मेन्द्र झालाई प्रधान गरिएको छ।
शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा झालाई पुरस्कार प्रधान गरिएको हो।
नेपाल पत्रकार महासंघद्वारा स्थापित एक लाख राशिको ‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार–२०७९ झालाई कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेकी हुन्।
झा राष्ट्रिय समाचार समितिका कार्यकारी वर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष समेत हुन्।
57
Shares
प्रतिक्रिया