आन्दोलित यातायात मजदुरहरुले काठमाडौंको बालाजुमा प्रहरीको एउटा भ्यान जलाएका छन्।
कानुनविपरीत बढाइएको भनिएको जरिवाना शुल्क घटाउन मागसहित आन्दोलित उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका हुन्।
सडक अवरुद्ध गर्दै आन्दोलित मजदुरहरुले जलाएको भ्यान पूरै क्षतिग्रस्त भएको छ।
192
Shares
प्रतिक्रिया