ॐकारशक्ति नेपालको आयोजनामा शान्तिपूर्ण त्रिशूल पदयात्रा गरिएको छ।
सोमबार धर्म रक्षाको निम्ति शान्तिपुर्ण त्रिशूल पदयात्रा गरिएको हो।
पदयात्रा सुमार्गी भवन (पशुपति) गौशालाबाट बिहान ११ बजे सुरु भएको थियो।
सो क्रममा गौशाला- मित्रपार्क र उमाकुण्ड हुँदै पुन: पशुपतिनाथको प्राङ्गणमा समापन भएको थियो।
प्रतिक्रिया