स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण आज देशका ४ प्रदेशमा मेघगर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ।
महाशाखाका अनुसार वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका केही स्थानमा दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मशाखाले जनाएको छ।
महाशाखाले यी चार प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जनरचट्याङ तथा हावा–हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
39
Shares
प्रतिक्रिया