रामेछापमा बोलेरो दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ।
सदरमुकाम मन्थली नगरपालिका-७ भुटौलीस्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो।
सदरमुकाम बजारबाट मन्थलीकै वडा नम्बर ७ बटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो मगर टोलमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको स्थानीय बलबहादुर तामाङले बताए।
अहिलेसम्म मृतकहरुको पहिचान भइसकेको छैन। दुर्घटनास्थलमा प्रहरी उद्दार गरिरहेको छ।
81
Shares
प्रतिक्रिया