देशभर आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ।
बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरिएको हो।
27
Shares
प्रतिक्रिया