लतिपुरको कुपण्डोलमा आगलागी भएको छ।
कानदेवताथान अगाडि डा. कनैयालाल श्रेष्ठको चार तले घरमा आगलागी भइरहेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए।
ललितपुरका २ र काठमाडौंको एउटा दमकलले आगो निभाउने प्रयास भइरहेको छ।
यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनापनि आगलागी नियन्त्रणमा खटाइएको छ।
204
Shares
प्रतिक्रिया