ad ad

समाज


सवारी दुर्घटनाबाट युवकको मृत्यु

सवारी दुर्घटनाबाट युवकको मृत्यु

नेपालखबर
जेठ १४, २०८० आइतबार १९:५६, काठमाडौँ

पोखरा-बागलुङ सडक खण्डमा जिपको ठक्करबाट एक युवकको ज्यान गएको छ।

बागलुङबाट पोखरा आउँदै गरेको  लु ३ च ५१२ नम्बरको जिपले शनिबार राति सवा ९ बजे ठक्कर दिँदा करिब ३० वर्षीय युवा घाइते भएका थिए। 

स्थानीयको जानकारीपछि राति सवा १० बजेतिर घाइतेको कास्की प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको थियो। 

तर, अस्पतालले युवालाई मृत घोषित गरेका प्रहरीले जनाएको छ। 

युवकको परिचय खुल्न सकेको छैन। चालक र जिप भने प्रहरीको नियन्त्रणमा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .