मधेश प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षण गर्न लगानी सम्मेलन गर्ने भएको छ।
मधेश प्रदेशलाई लगानीको हब बनाउन आगामी मंसिरमा वृहत् लगानी सम्मेलन गर्ने भएको हो।
आगामी वर्षको बजेट सार्वजनिक गर्दै मधेश प्रदेशको रोजगारी बढ्ने, सेवाको गुणस्तर वृद्धि सहित समग्र विकासमा टेवा पुग्ने उल्लेख गरेको छ।
18
Shares
प्रतिक्रिया