ट्याक्सीसहितका यात्रुबाहक सवारी, ढुवानीसम्बन्धी यातायात व्यवसायी र चालकले आन्दोलित भएका छन्।
उनीहरुले बिहीबार काठमाडौंको सीतापाइलामा सवारीसाधन रोकेर प्रदर्शन गरेका हुन्।
उनीहरुले सवारीसाधन प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने योजना बनाएका छन्।
आन्दोलितहरुले रातो नम्बर प्लेटका सवारीलाई यात्रु बोक्न निषेध गर्नुपर्ने पनि माग गरेका छन्।
उनीहरुले अनलाइन ट्याक्सी बुकिङ बन्द गर्नुपर्ने माग गरेका छन्।
84
Shares
प्रतिक्रिया