ad ad

समाज


२ हजार ८ सय केजी अवैध सुपारीसहित एक जना पक्राउ

२ हजार ८ सय केजी अवैध सुपारीसहित एक जना पक्राउ

नेपालखबर
साउन १७, २०८० बुधबार २१:५५, काठमाडौँ

झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध सुपारी करिब २ हजार ८ सय ५० केजीसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने १९ वर्षीय आकाश धिमाल रहेका छन्।

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले को१च ८९६७ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६१ वटा बोरामा रहेको उक्त परिमाणको सुपारी फेला पारी गाडीसहित चालक धिमाललाई पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यलाय ईटहरी सुनसरीमा पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .