धादिङको गजुरीमा भएको बस दुर्घटनामा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ।
धादिङ प्रहरीका अनुसार १७ जना घाइते भएका छन्, तीमध्ये १३ जनलाई काठमाडौं रिफर गरिएको छ भने ४ घाइतेको उपचार मलेखुमा भइरहेको छ।
काठमाडौंबाट बेनी, बागलुङतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान ११ बजे धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट त्रिशूली नदीमा खसेको हो।
हेर्नुहोस् भिडिओ पनि-
309
Shares
प्रतिक्रिया