ad ad

समाज


सप्तकोसीले नाघ्यो सतर्कता तह, उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोसीले नाघ्यो सतर्कता तह, उच्च सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार १०:३०, काठमाडौँ

सप्तकोसी नदीले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 

सप्तकोसी नदीले चतरामा सतर्कता तह (६ मि.) पार गरेको हो। 

तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ। 

त्यसैले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्मै उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .