ad ad

समाज


यस्तो छ संसद्‍मा दर्ता भएको शिक्षा विधेयक (पूर्ण पाठ)

यस्तो छ संसद्‍मा दर्ता भएको शिक्षा विधेयक (पूर्ण पाठ)

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०८० बुधबार १३:२६, काठमाडौँ

एसईई खारेज गर्ने प्रस्तावसहितको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०’ संसदमा दर्ता भएको छ। 

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमा विधेयक दर्ता गरेका हुन्। नयाँ विधेयकमा माध्यामिक तह उतीर्ण परीक्षा १२ कक्षामा मात्रै लिन सुझाव दिइएको छ। 

केही विशेषता
कक्षा ८ को वार्षिक परीक्षाको प्रश्न जिल्ला शिक्षा कार्यालयले बनाउने।

इकाईको नाम फेरि जिल्ला शिक्षा कार्यालय, केन्द्रको नाम शिक्षा विभाग।

गणित, विज्ञान र कम्प्युटर अङ्ग्रेजी भाषामा पढाउनुपर्ने।

विपन्न खस आर्यलाई शिक्षक सेवा आयोगमा १० प्रतिशत आरक्षण।

एसईई खारेज, बोर्डले कक्षा १२ को मात्रै परीक्षा लिने।

शिक्षा विधेयक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .