ad ad

समाज


महोत्तरीमा पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

महोत्तरीमा पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

नेपालखबर
भदौ ३०, २०८० शनिबार ६:१८, महोत्तरी

महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ।

जलेश्वर नगरपालिका ८ बजराहीका पंकज ठाकुरका छोरा चार वर्षीय प्रियराजको शुक्रबार पोखरीमा डुबेर मृत्यु भएको हो। 

आफ्नै घरअगाडि खेल्दै गरेका बालक एकाएक हराएपछि खोजी गर्ने क्रममा पोखरीमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .