पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई कुटपिट भएको विरोधमा काठमाडौंस्थित नेपाल मेडिकल कलेजका डाक्टरले ओपीडी सेवा बन्द गरी विरोध प्रदर्शन गरेका छन्।
आज बिहानैदेखि उनीहरू अस्पतालको परिसरमा भेला भई विरोध प्रदर्शन गरिरहेका हुन्।
सोमबार साँझ ठूलो हुल आएर मणिपाल अस्पतालका संरचनामा तोडफोड गर्नाका साथै चिकित्सकलाई आक्रमण गरिएको थियो।
42
Shares
प्रतिक्रिया