ad ad

समाज


ठमेलस्थित होस्टलमा एकजना चिनियाँ नागरिक मृत भेटिए

ठमेलस्थित होस्टलमा एकजना चिनियाँ नागरिक मृत भेटिए

फाइल तस्बिर


नेपालखबर
माघ २१, २०८० आइतबार १४:३१, काठमाडौँ

ठमेलस्थित एक होस्टलमा चिनियाँ नागरिक मृत भेटिएका छन्।

काठमाडौं महानगरपालिका–१७ ठमेलको क्वावहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय चिनियाँ नागरिक बाओ गुआन्ग्ली मृत भेटिएका हुन्।

यही माघ १० गतेदेखि उक्त होस्लमा बस्दै आएका उनी आइतबार मृत भेटिएका हुन्। 

ती चिनियाँ नागरिक आफू बस्ने कोठाभित्र शनिबार मृत भेटिएका प्रहरीले जनाएको छ। 

ती चिनियाँ नागरिकको मृत्युको कारण खुलिनसकेको छैन। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .