ad ad

समाज


जनक शिक्षाले माग्यो उपनिर्देशकदेखि प्राविधिकसम्मका ३७ जना कर्मचारी

जनक शिक्षाले माग्यो उपनिर्देशकदेखि प्राविधिकसम्मका ३७ जना कर्मचारी

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८० शुक्रबार ९:५३, काठमाडौँ

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। 

प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा जनक शिक्षाले उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना नयाँ कर्मचारी माग गरेको हो। 

आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको जनक शिक्षाले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .