मोरङको विराटनगर महानगरपालिका–७, हाटखोलामा प्रहरीले बेवारिसे अवस्थामा एउटा मोटरसाइकल फेला पारेको छ।
मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार स ९ प २६९ नम्बरको होन्डा मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको हो।
उक्त मोटरसाइकल धनीलाई प्रमाण पुग्ने आवश्यक कागजातसहित जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
108
Shares
प्रतिक्रिया