माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार (चैत १५ गते) सुरु भएको छ। सुरु भयो एसईई राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी छन्। पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। प्रकाशित: चैत १५, २०८० बिहिबार ९:५० 27 Shares
प्रतिक्रिया