ad ad

समाज


राप्रपाका केन्द्रीय सदस्य लक्ष्मण सिटौलाले पार्टी छाडे

राप्रपाका केन्द्रीय सदस्य लक्ष्मण सिटौलाले पार्टी छाडे

नेपालखबर
चैत ३०, २०८० शुक्रबार ११:२८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य लक्ष्मणराज सिटौलाले पार्टी छाडेका छन्।

सिटौलाले अध्यक्ष राजेन्द्र लिङदेनलाई बिहीबार राजीनामा पत्र बुझाउँदै केन्द्रीय सदस्यबाट राजीनामा दिएका हुन्। 

पार्टी छाडेका सिटौलाले अब आफू स्वतन्त्र लेखन, अनुसन्धान र पत्रकारितामा रहने बताएका छन्। ‘आफ्नो स्वतन्त्र लेखन,अनुसन्धान, पत्रकारिता तथा ब्यावशायिक कृषि कर्ममा बिगत दुई वर्षदेखि समय कम दिएका कारण पारिवारिक जीवनमा समस्या देखिने संभावना रहेको कारण पार्टीलाई पार्टीले चाहेजस्तो समय दिन सक्ने अवस्था नरहेको हुनाले पार्टीको साधारण सदस्य समेत नरहने गरि आजैका मिति देखि राजीनामा दिएको छु,’ सिटौलाको राजीनामा पत्रमा भनिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .