काभ्रे जिल्लाको रोशि गाउँपालिका– ४ माहादेवटार मा जंगलबाट फैलिएको आगो सल्कँदा १४ वटा घर जलेका छन्।
महादेवटार सामुदायिक जङ्गलमा लागेको आगो सानोकोटा गाउँमा फैलँदा १४ वटा घर जले नष्ट भएको प्रहरीले जनाएको छ।
आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ।
क्षतिको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रतिक्रिया